बन्सल कम्पनीको रंगमुक सिडर्स चिया बगानका श्रमिकहरूले पाए बोनस

सोनादा: रंगमुक सिडर्स चिया बगानका श्रमिकहरूको पुजा बोनसको रूपियाँ आज बिहानदेखि श्रमिकहरूको ब्याङ्क खातामा पस्न थालेपछि श्रमिकहरूको परिवारले राहतको श्वास फेरेका छन्। दसैंको मुखैमा कमानको प्रबन्धन पक्ष बोनस नदिई कुनै नोटिस बिनै रातारात चम्पट कसेपछि चिया श्रमिकहरू बिचल्नीमा परेका थिए। यसपछि विभिन्न राजनीतिक पार्टीको श्रमिक संगठन तथा पार्टीका नेताहरू सहित चिया श्रमिकहरूले बारम्बार पुजा बोनस दिनु पर्ने माग गर्दै मालिक पक्षलाई दबाउ दिइरहेको थियो। यसको साथै जीटीएको प्रमुख कार्यपाल अनित थापाले हिजो बन्सल कम्पनीको मालिक पक्षसित भेट गरेर सबै 10 वटा कमानका श्रमिकहरूलाई तिनीहरूको बोनस दिनु पर्नेबारे दबाउ दिएपछि मालिक पक्ष राजी भएको कुरा स्वयम् अनित थापाले भीडीयो जारी गरेर बताएका थिए। जेहोस, श्रमिकहरूको खातामा व्यवस्थापनले बोनसको रूपियाँ जमा गरिदिएपछि अब रंगमुक सिडर्स चिया कमानका श्रमिकहरूले राहतको श्वास फेरेका छन्। अर्कोतिर, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत जीटीए सभाका डेप्युटी चेयरम्यान साथै क्षेत्रीय सभासद राजेश चौहान प्रति चिया श्रमिकहरुले कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes