बाँस घारीबाट झुन्डिएको अवस्थामा वृद्धको शव उद्धार

फुलबारी (निसं):  राजगञ्जमा घर नजिक रहेको बाँस घारीबाट झुन्डिएको अवस्थामा एकजना वृद्धको शव उद्धार भएको छ। उक्त घटना हिजो साँझ राजगञ्ज ब्लक अन्तर्गत कालीनगर संलग्न माझियाली गाउँमा घटेको हो। मृतकको नाम लेलेन राय (65) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत साँझ परिवारका सदस्यहरूले घर नजिकको बाँस घारीबाट झुन्डिएको अवस्थामा लेलेन रायको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। के कारणले गर्दा उक्त वृद्धले आत्महत्या गरेको भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbets10onwin girişcasibom