वन्य प्राणी संरक्षणबारे 19 सूत्रीय मागमा विभिन्न स्वयम्‌सेवी संगठनले चढायो ज्ञापन

सिलगढी: वन्य प्राणी संरक्षणको विभिन्न विषयमा 12 वटा स्वयंसेवी संगठनले आज 19 सूत्रीय मागलाई लिएर उत्तर बंगालका मुख्य वन अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। संगठनका सदस्यहरूले आज सिलगढी संलग्न जाबराभिटा इलाकास्थित वन विभाग कार्यालयमा गएर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापन पत्रमा उल्लेख गरेअनुसार हात्तीको संरक्षण, अवैध रूपमा नदीबाट बालुवा निकाल्ने गरेकोले गर्दा नदी बग्ने मार्ग परिवर्तन भएपछि हात्तीलाई चलाचल गर्नमा समस्या भइरहेको छ। खरसाङ डिभिजनमा अवैध रूपमा हात्तीको बाटो परिवर्तन गरिदिएको छ। यसले गर्दा हात्ती र मानिसहरूमाझ संघर्ष बढ्दै गइरहेको छ। यस विषयमा उत्तरबंग वन्यप्राण विभागका मुख्य वन अधिकारी उज्जल घोषले भने, वन विभागले सबै स्वयंसेवी संगठनहरूको साथमा संयुक्त रूपमा एउटै मञ्च बनाउने योजना बनाइरहेको छ भने यस विषयमा चर्चा परिचर्चा पनि गरिनेछ। टिस्टाको बाढमा धेरै संख्यामा सेनाको मोर्टार शेल बगाएर ल्याएको छ। यसले गर्दा वन्यजीवहरूलाई नोक्सान हुने सम्भावना अधिक रहेको छ। यस विषयमा पनि सेना वाहिनीसित कुराकानी गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes