बप्पी लाहिडीको निधनले सिलगढीमा तिनको छेमाको घरमा शोकको माहौल

सिलगढी: बलिवुडका चर्चित गायक तथा संगीतकार बप्पी लाहिडीको गत अबेर राति मुम्बईको जुहू क्रिटी केयर अस्पतालमा निधन भयो। तिनी 69 वर्ष पुगेका थिए। आज बिहान तिनको निधनको खबर सुन्न साथ यता बप्पीको छेमाको घर सिलगढीमा शोकको माहौल छाएको छ। सिलगढीको कोर्ट मोडमा बप्पी लाहिडीको छेमाको घर रहेको छ। तिनी यहाँ छेमालाई भेट्न धेरैपल्ट आएका थिए। तिनको बालककाल सिलगढीमा नै तिनको छेमाको घरमा बितेको थियो। अझसम्म पनि बप्पीको यहाँ अलगै एउटा कोठा रहेको छ। तिनी यहाँ आउन साथ पहाड अनि जंगलहरूमा घुम्न जान्थे। तर आज बिहान अचानक बप्पी लाहिडीको निधन भएको खबर आएपछि तिनको छेमाका घरमा रूवावासी चल्यो। कोरोना तथा अन्य कारणले गर्दा गत केही समय अघिदेखि बप्पी लाहिडी सिलगढी छेमाको घरमा आउन पाएका थिएनन्। तथापि तिनका भाई र अन्य परिवारका सदस्यहरू मुम्बई जाने कार्यक्रम रहेको थियो तर अचानक आज बिहान आएको अशुभ खबरले सबै योजना भताभुङ्ग भयो। तिनका दाजु भावतोष चौधरीले बप्पी लाहिडीसित खिचेको पुरानो फोटो हेर्दै एकैसाथ खेलेको तथा बिताएका पुराना बालककालको दिनहरूलाई स्मरण गर्दै निक्कै भावुक बनेर उक्त कुरा बताएका हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes