बडा सिटोङका मानिसहरू अझ पनि रोड निर्माणको पर्खाइमा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको लोवर बडा सिटोङका मानिसहरू अझ पनि रोड निर्माणको पर्खाइमा रहेका छन्। अहिलेसम्म पनि रोड नबनिए पछि क्षेत्रकै एकजना समाजसेवीले आफ्नो निजी खर्चमा बाटो बनाई दिएका छन्। यसै सिलसिलामा लोवर बडा सिटोङका समाजसेवी पीबी मल्लले आफ्नो निजी खर्चमा उक्त बाटो अत्यन्तै नाजुक भएकोले जेसीबी लगाएर लगभग आधा किलोमिटर गाडी कुद्न योग्यको बाटो बनाएका छन्। आफ्नै खर्चमा रोड निर्माण गरेपछि समाजसेवी पीबी मल्लले यो रोड निर्माणको लागि धेरैपल्ट विभागीय रूपमा मांग गरेपनि अहिलेसम्म पूरा नभएको अनि इञ्जिनियरहरू आएर नापजोख गरेर पनि बाटो अझसम्म नबनिएको बताए। तिनले विगतका नेताहरूको आशवासन पुरा नभएपनि वर्तमान जीटीए चिफ् अनित थापाको कार्यकालमैं यो बाटो बनिन्छ भन्ने आशासहित फिलहालको लागि बिमारीहरू, विद्यार्थी नानीहरू र जनताको लागि केही खर्च गरेर यो रोड खन्ने कार्य सम्पन्न गरिएको बताएका छन् ।


अर्कोतिर, सिटोङ तीन ग्राम पञ्चायतको लोवर बडा सिटोङका जनता कहिलेसम्म समाजसेवी र संघ-संस्थाहरूको भरमा बस्नु पर्ने? यहाँ कहिले बनिने अलकत्रे बाटो? भनी लोवर बडा सिटोङका मानिसहरूको पक्षमा स्थानीय सुशिल मुखियाले बताएका छन्। तिनले अब पञ्चायत चुनाउ नजिक आउँदैछ अनि 2024 को चुनाउ पनि आउन लागेको छ भन्दै के अब ती चुनाउहरूमा पनि आश्वसान नै बाड्न आउने हुन् नेताहरू भनी प्रश्न गरेका छन्। वर्षा सकिने साथ बाटो बनाई दिने आश्वासन दिएका थिए तर अर्को बर्खा लाग्नै लाग्यो तर खोई रोड भन्दै लोवर बडा सिटोङका भुक्तभोगी जनसाधरणको पक्षमा सुशिल मुखियाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetewin girişbetewincasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes