बार एसोसिएशन खरसाङका वकिलहरूद्वारा आजदेखि काम बायकट

खरसाङ (निसं) : खरसाङको जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्टमा जज नभएको भन्दै बार एसोसिएशन खरसाङका वकिलहरूले आजदेखि काम बायकट गर्ने निर्णय लिएको छ। खरसाङमा मोठ 3 वटा कोर्टहरू क्रमैले ईसीजी कोर्ट, एडिशनल सेशन कोर्ट जसमा पोक्सो कोर्ट र स्पेसियल जज कोर्ट पनि हुन्छ अनि जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्ट रहेको छ। यसमा जुनियर डिभिजनल कोर्ट कम जुडिसियल कोर्टमा विगत 1 महिनादेखि प्रिसाइडिङ अफिसर अनुपस्थित रहेकोले गर्दा धेरै असुविधा भइरहेकोले बार एसोसिएशन खरसाङले गत 30 जुलाईको दिन नै सभा बसेर निर्णय गर्दै सभाको प्रस्ताव जिल्ला कोर्ट र हाई कोर्टमा समेत पठाएको तर कुनै रेस्पोन्स नआएको कारण बार एसोसिएशन खरसाङले आजदेखि बाइकट गरेको जानकारी बार एसोसिएशन खरसाङको सचिव अधिवक्ता रमेश अग्रवालले बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै यस विषयमा बताए अनुसार जुनियर डिभिजन कोर्ट कम जुडिसियल कोर्टमा विगत एक वर्षदेखि समस्या झेल्दै गरेको र कोरोनाको समयमा पनि निक्कै समस्या झेल्नु अनि विगत एक महिनादेखि प्रिसाइडिङ अफिसरको अनुपस्थितिले गर्दा कार्य नभएकोले विगत 30 जुलाईमा सभा गरेर सभाको प्रस्ताव जिल्ला र हाई कोर्टमा पठाएको तर कुनै रेस्पोन्स नआएको कारणले आजदेखि हामीले यो कोर्ट बयकट गरेको बताएका छन्। सचिव रमेश अग्रवालले भने, यहाँ रेगुलर रुपमा जज नभएको कारणले प्रोसेस चल्दैन अनि यसले गर्दा वकिलहरूलाई मात्रै होइन तर जनतालाई पनि असुविधा भइरहेको छ। केसहरूको प्रोसेस नभएकोले गर्दा मानिसहरू कोर्ट आउन छोड़ेपछि वकिलहरूको फिस नपाएको कारणले प्रोफेसनमा धक्का पुग्ने गरेको तिनले बताएका छन्। अग्रवालले बताए अनुसार हिज सभा गरेर आजदेखि कोर्ट बयकट गर्ने निर्णय लिएको र यो समस्या समाधानको लागि सम्बन्धित जिल्ला र हाई कोर्टका अधिकारीहरूले चाँढ़ोभन्दा चाँढ़ो पहल गरिदियोस् कारण जज बिना केही काम हुँदैन अनि समस्याको समाधान पनि हुँदैन भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes