वर्द्धवान रोडमा फ्लाई ओभरको निर्माण कार्य कहिले पुरा हुनेछ भन्ने विषयलाई लिएर उठ्यो प्रश्न

सिलगढी : वर्द्धमान रोडमा फ्लाई ओभरको कार्य शुरू भए तापनि हाल कार्य रोकिएको छ। उक्त निर्माण कार्य कहिले समाप्त हुन्छ भन्ने विषयलाई लिएर स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। वर्द्धमान रोडमा निर्माणाधीन फ्लाई ओभरलाई लिएर विभिन्न प्रश्न चिन्ह खडा भएको छ। केही वर्ष अघिदेखि उक्त फ्लाई ओभरको कार्य शुरू भएको थियो। तर केही कार्य शुरू भएपछि हाल निर्माण कार्य बन्द रहेको छ। लोक निर्माण विभाग र रेलवेको बीच केही समस्याले गर्दा उक्त कार्य रोकिएको बताइएको छ। गङ्गानगर इलाकाको एकजना निवासीले आज मेयर के बोलो कार्यक्रममा फोनमार्फत् उक्त फ्लाई ओभरको कार्य कहिले पुरा हुन्छ भन्ने विषयमा प्रश्न गरेको बताइएको छ। यस सम्बन्धमा मेयरले भने, केही तक्निकी कारणले गर्दा फ्लाई ओभरको काम रोकिएको छ। कोलकातामा गएर लोक निर्माण विभागका मन्त्रीसित कुराकानी गरिएको छ। सिलगढीमा एजेन्सी र रेलवेको साथमा बैठक पनि गरिएकोले समस्याको समाधान भइसकेको छ। हाल काम शुरू भइसकेकोले चाँडै नै फ्लाईओभरको काम पुरा गरिनेछ। अर्कोतिर, वर्द्धवान रोडमा यस फ्लाई ओभरको के आवश्यक छ भन्ने विषयमा मेयरसित प्रश्न गर्दा तिनले भने, एउटा सर्वे गरिएको छ। आगामी दिनमा यस सडकमा वाहनहरूको संख्या बढ्नेछ। यसैले गर्दा फ्लाई ओभरको आवश्यकता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes