बढ्दो गर्मीलाई ध्यानमा राखेर स्कुलहरू मर्निङ सिफ्ट गर्ने मागमा भाजपा युवा मोर्चाद्वारा सिलगढी महकुमा शासकलाई ज्ञापन

सिलगढी : गत केही दिनदेखि उत्तर बंगालको केही जिल्लाहरू सहित सिलगढी सहरमा पनि गर्मी निक्कै बढेर गएको छ। अत्याधिक गर्मीले गर्दा धेरैजना मानिसहरू बिरामी भएका छन् भने अधिक गरमले गर्दा विद्यार्थीहरूलाई निक्कै असुविधा हुनको साथै बिरामी भइरहेका छन्। गत 15 जुलाईको दिन सिलगढीका विधायक डा. शंकर घोषले राज्यका शिक्षा मन्त्री ब्रत्य बसुलाई पत्राचार गरेर उत्तर बंगालको सबै स्कुलहरूलाई मर्निङ सिफ्ट गरिनुपर्ने बताए। यसै विषयलाई लिएर आज भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्लाको तर्फबाट सिलगढी महकुमा शासक कार्यालयमा महकुमा शासक मार्फत् दार्जिलिङ जिल्ला शासकलाई एउटा ज्ञापन पत्र चढायो। ज्ञापन पत्र चढाएपछि युवा मोर्चा जिल्ला अध्यक्ष अरिजीत दासले भने, जब दक्षिण बंगालमा अधिक गरम बढेको थियो त्यस समय उत्तर बंगालको स्कुलहरू बन्द गरिएको थियो। तर हाल उत्तर बंगालमा पनि निक्कै गर्मी बढे तापनि स्कुलहरूमा पढ्ने विद्यार्थीहरूमाथि राज्य सरकार किन ध्यान दिँदैन। राज्य सरकारले नानीहरूको जीवनसित खेलवाड़ गरिरहेको छ। दिन प्रतिदिन नानीहरू बिरामी भइरहेका छन्। सिलगढी महकुमा अन्तर्गत केही ठाउँहरूमा स्कुलहरूको अवस्था अति नै दयनीय रहेको छ भने कहीँ नानीहरूले पिउनको लागि पानी समेत पाएका छैनन्। यसैगरी, कुनै स्कुलहरूमा पङ्खा समेत खराब भएको छ। महकुमा शासकले यी सबै विषयमा ध्यान दिने आश्वासन दिएको युवा मोर्चा अध्यक्ष अरिजीत दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes