बाड़ीभाषा सुभाष वेलफेयर सोसाइटीद्वारा बिजुली विभागका कर्मचारीहरूलाई सम्वर्द्धना

सिलगढी : बाड़ीभाषा सुभाष वेलफेयर सोसाइटीको तर्फबाट बिजुली विभागका कर्मचारीहरूलाई सम्वर्द्धना जनाइयो। हाल कोरोना महामारीको समयमा बिजुली कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा हालेर बिजुली उपभोक्ताहरूको लागि सेवा पुर्या इरहेका छन्। यसैले आज बाड़ीभाषा सुभाष वेलफेयर सोसाइटीको तर्फबाट डाबग्राम बिजुली विभागको मोठ 40 कर्मचारीहरूलाई सम्वर्द्धना जनाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *