वरिष्ठ पत्रकार जोएल राईलाई पादरी गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

खरसाङ (निसं): जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने पादरी गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार यसपाली दिल्लीमा रहेर राष्ट्रिय समाचार पत्रमा कार्यरत् वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिने भएको छ। खरसाङमा जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापा लगायत विभागीय सह निर्देशक भुपेन्द्रकान्त घिसिङ र भाषा साहित्यको सह निर्देशक बिमल राईले संयुक्त रूपले पत्रकार सम्मेलन गरेर जीटीएबाट प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरेका थिए। यसै क्रममा दोस्रो पादरी गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार यसपाली दिल्लीमा रहेर लामो समयदेखि विभिन्न राष्ट्रिय समाचारपत्रहरूमा सम्पादकको रूपमा कार्यरत वरिष्ठ पत्रकार एवम् सम्पादक जोएल राईलाई प्रदान गरिने भएको छ। वरिष्ठ पत्रकार जोएल राई वर्तमान समयमा द टाइम्स अफ् इन्डिया-मा सम्पादकको रूपमा कार्यरत छन्। तिनी इन्डिया टुडे-सित पनि संलग्न छन्। तिनी बिजिनेस स्टान्डर्ड-मा एसोसियट एडिटर अनि इन्डिया एक्सप्रेस-मा सिनियर एडिटरको रूपमा पनि कार्य गरिसकेका छन्। उक्त पादरी गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कारमा पचास हजार नगद राशि प्रदान गरिन्छ। पादरी गङ्गाप्रसाद प्रधान पुरस्कार सन् 2019 देखि प्रदान गर्दै आइरहेको छ। योभन्दा अघि पनि जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ। पहिलोपल्ट खरसाङ निवासी साथै टाइम्स अफ् इन्डिया उत्तर पूर्वाञ्चलका सम्पादक केशव प्रधानलाई प्रदान गरिएको थियो भने त्यसपछि वरिष्ठ पत्रकार डीपी शर्मा, वरिष्ठ पत्रकार सञ्जय विश्वास आदिलाई प्रदान गरिसकेको जीटीएको अनि सांस्कृतिक विभागको भाषा साहित्यको सह निर्देशक बिमल राईले बताएका छन्। तिनले बताए अनुसार यहीँ पत्रकारिता क्षेत्रमा प्रदान गरिने पुरस्कार सन् 2019-मा पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको नाममा आधाकारिक रूपमा अधीकृत गरिएपछि पहिलो पादरी गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो भने 2020 र 2021-मा कोभिड महामारीको कारणले स्थगित गरिएको थियो। यसपाली पुन: दुई वर्षपछि पादरी गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार प्रदान गरिने भएको बताइएको छ। उक्त पुरस्कार आगामी 12 सेप्टेम्बरको दिन कालेबुङको टाउन हलमा अन्य विभिन्न विधाको पुरस्कारहरूसितै प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes