वरिष्ठ साहित्यकार कालुसिंह रणपहेंलीलाई तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार 2078 प्रदान गरिने

खरसाङ: तेराख प्रतिष्ठान धुलाबारी झापा, नेपालबाट प्रदान गरिने “तेराख महाकवि देवकोटा स्मृति साहित्य पुरस्कार 2078” वरिष्ठ साहित्यकार एवम् अल इण्डिया रेडियोबाट सेवा निवृत्त रेडियो कर्मी, युग्मककार कालुसिंह रनपहेंलीलाई प्रदान गरिने भएको छ। प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार नेपाल र नेपाल बाहिरका स्रष्टाहरूलाई प्रदान गरिन्छ। उक्त पुरस्कार यस वर्ष भारतमा रहेर नेपाली भाषा-साहित्य र संस्कृतिको विकास र संवर्द्धनामा उल्लेख्य योगदान गर्ने प्रेरक व्यक्तित्व कालुसिंह रनपहेंलीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको रूपमा नगद राशि 35 हजार रुपियाँ र सम्मान पत्रद्वारा सम्मानित गर्ने गरिन्छ। उक्त पुरस्कार वितरण कार्यक्रम आगामी 7 मईको दिन पूर्वी नेपालको झापाको धुलाबारीमा हुने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ डा. देवी नेपाल रहने भएको छ। लामो समयदेखि भारतीय नेपाली साहित्यको सेवा गर्दै आएका वरिष्ठ साहित्यकार, गीतकार, युग्मकको प्रणेता, कवि, कथाकार कालुसिंह रणपहेंलीलाई यो पुरस्कार प्रदान गरेकोमा सबैले खुशी व्यक्त गरेका छन्। यस विषयमा साहित्यकार रणपहेंलीले पनि यसरी पुरस्कार पाउने भएपछि खुशी व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes