वरिष्ठ साहित्यकार तथा समालोचक अर्जुन प्रधानको निधन 

मिरिक (निसं): भारतीय नेपाली साहित्यको वरिष्ठ  साहित्यकार, समालोचक एवम् नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक अर्जुन प्रधानको आकस्मिक निधन भएको छ। आज बिहान लगभग 3 बजी सिलगढीको एउटा निजी नर्सिङ होममा 72 वर्षको उमेरमा तिनको निधन भएको छ। तिनको स्वास्थ्यमा अचानक समस्या देखापरेपछि हिजो राति तिनलाई नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो। साहित्यकार अर्जुन प्रधानले कविताबाट आफ्नो यात्रा सुरु गरेर भारतीय नेपाली साहित्यमा वरिष्ठ  समालोचकको रूपमा चिनिएका थिए। तिनको कविता, संस्मरण र समालोचना गरेर मोठ 21 वटा कृतिहरू प्रकाशित भइसकेको छ। साहित्यकार प्रधानले नेपाली साहित्यका दुई कृति अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन्। तिनको नवीनतम समालोचना सङ्ग्रह संज्ञान केही दिन अघि लोकार्पण गरिएको थियो। अङ्ग्रेजी भाषा-साहित्यमा स्नातकोत्तरसम्मको शिक्षा आर्जन गरेका साहित्यकार अर्जुन प्रधान शिक्षण पेशाबाट अवकाश प्राप्त गरिसकेका थिए। तिनी नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापकको रूपमा कार्य गरेर अवकाशप्राप्त गरेका थिए। 14 नोभेम्बर सन् 1951 दार्जिलिङमा जन्मेका प्रधानले गिरी पुरस्कार, दीना देवान स्मृति समालोचना पुरस्कार, मानवीर बराइली स्मृति पुरस्कार, हेमन्त कुमार स्मृति पुरस्कार, ध्वनि साहित्य पुरस्कार आदि प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes