वरिष्ठ साहित्यकार तथा ईसाई अगुवा रेभरेन्ट डा. छत्र सुब्बा पावललाई संवर्द्धना

सिलगढी (निसं) : इसाई जगतको वरिष्ठ अगुवा तथा वरिष्ठ साहित्यकार एवम् बाइबल शिक्षक रेभरेन्ट छत्र सुब्बा पावललाई एउटा कार्यक्रमबीच सिलगढीमा संवर्द्धना जनाइयो। अमेरिकाबाट प्रसारित हुने रेडियो जीवनको यात्राको मुख्य आयोजनामा अनि स्रष्टा सङ्गम र भारत नेपालका मिडियाकर्मीहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा कालेबुङ निवासी रेभरेन्ट डा. छत्र सुब्बा पावललाई संवर्द्धना जनाइएको छ। यस अवसरमा तिनलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै अभिनन्दन पत्र साथै नगद राशि 1 लाख रूपियाँ पनि प्रदान गरियो। सिलगढीमा आयोजना गरिएको उक्त संवर्द्धना कार्यक्रमको अध्यक्षता प्रेरित ध्रुव शिष्यले गरेका थिए भने प्रमुख अतिथिका रुपमा रेभरेन्ट डा. बीडी राई उपस्थित थिए। पास्टर सुरेन खवासको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा स्वागत सम्भाषण एवम् कार्यक्रमको औचित्य विषयमा जीवनको यात्रा रेडियोका सञ्चालक पास्टर यम सिवाले राखेका थिए। पास्टर बिजय सुब्बा र स्टेला राईले सञ्चालन गरेको कार्यक्रममा गायक प्रज्वल रामतेलले गीत प्रस्तुत गरे भने कवि क्यामुना प्रधानले डा. छत्र सुब्बा पावल विषयमा लेखेका कविता पठन गरे। कार्यक्रमका प्रमुख अतिथि रेभेरेन्ट डा. बीडी राईले आफ्नो सम्बोधनमा डा. छत्र सुब्बा पावल निडर र सत्य कुरालाई लिएर सदैव लेख्ने व्यक्ति रहेको बताउँदै तिनलाई संवर्द्धना जनाउन ढिलो भयो तर आज संवर्द्धना गरेकोमा सराहना गरे। तिनले हामी भरिएर पोखिनु आवश्यक छ तर भरिनुलाई प्रथममा रित्तिनु आवश्यक रहेको बताउँदै कर्म चाहीं बोलीभन्दा धेर हुनुपर्ने साथै लिडर भएर कर्मयोगी र व्यवहारिक हुनुपर्ने बताए। कार्यक्रममा रेभरेन्ट डा. छत्र सुब्बा पावलमाथि सभाध्यक्ष प्रेरित ध्रुव शिष्य, वरिष्ठ साहित्यकार सलोन कार्थक, डा. मनोज श्रेष्ठ, हनोक थापा, गिदोन लामिछाने, पास्टर जोना बल, लाजरस थुलुङ, सन्त गजमेर आदिले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes