बाढ पीडितहरूको पुनर्वासबारे जीटीए सभाको आकस्मिक सभा 1 नोभेम्बरमा

दार्जिलिङ : टिस्टा नदीको बाढले प्रभावित परिवारहरूको पुनर्वास गर्नको लागि गोर्खाल्याण्ड टेरोटेरियल एडमिनिस्ट्रेसन सभाको आकस्मिक सभा बोलाइएको छ। जीटीएका प्रिन्सिपल सचिवले एउटा पत्र जारी गरेर आउँदो 1 नोभेम्बरको दिन दार्जिलिङको लालकोठीस्थित दरवार हलमा बाढ प्रभावितहरूको पुनर्वासलाई लिएर महत्वपूर्ण सभा गरिनेबारे जनाएका छन्। गत 4 अक्टोबरको दिन आएको बाढीले प्रभावित बनेका यता बङ्गालको रम्फूदेखि रियाङसम्मका परिवारहरूलाई पुनर्वास गर्नेबारे उक्त सभामा चर्चा गरिने पत्रमा जनाइएको छ। पत्रको प्रतिलिपि जीटीए प्रमुख कार्यापल, उप-प्रमुख, सचिव सहित जीटीएका सभासदहरूलाई पठाइएको छ। स्मरण रहोस्, गत केही दिन अघि हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स लगायत केही विपक्षी पार्टीहरूले टिस्टा नदीको बाढीले पुर्‍याएको क्षयक्षतिलाई लिएर जीटीए सभाको चाँडै एउटा बैठक गरिनुपर्ने माग गरेका थिए। उक्त मागलाई नै ध्यानमा राखेर सम्भवतः जीटीए सभाको आकस्मिक बैठक बोलाइएको अनुमान लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes