बाढ प्रभावितहरूलाई एसएमसी-ले राहत सामग्री पठाउने, मेयर र मन्त्रीले जीटीए क्षेत्रका क्षतिग्रस्त इलाकाको निरीक्षण गर्ने

सिलगढी : टिस्टाको बाढले गर्दा कालेबुङको केही इलाकाहरूमा पनि क्षति पुर्‍याएको छ। सिलगढी नगरनिगम  बाढ प्रभावितहरूको सहयोगको लागि अघि आएको छ। सिलगढीबाट एक ट्रक राहत सामग्री कालेबुङका बाढ प्रभावितहरूको लागि पठाइने भएको छ। जसमा दुध, बिस्कुट, चामल लगायत अन्य विविध खाद्य सामग्रीहरू रहेको छ। आइतबार अथवा सोमबार कालेबुङ जिल्लाशासकको हातमा उक्त राहत सामग्री सुम्पिदिइनेछ। राज्यका मन्त्री अरूप विश्वास, सिलगढीका मेयर गौतम देव तथा डेपुटी मेयर रञ्जन सरकार आज दार्जिलिङ जाने भएका छन्। त्यहाँ तिनीहरूले जीटीए चिफ अनित थापासित कुराकानी गर्नेछ। यसपछि भोलि आइतबार तिनीहरू कालेबुङको बाढ प्रभावित इलाकामा जानेछन्। यस अवधि त्यहाँका बाढ प्रभावित मानिसहरूसित तिनीहरूले कुराकानी गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes