वर्षको पहिलो दिन मन्दिरहरूमा भक्तहरूको भीड

सिलगढी : आज नयाँ वर्ष 2020-को पहिलो दिन सबैले उत्सवको रूपमा मनाइरहेका छन्। सबैले एका-अर्कालाई नयाँ सालको शुभकामना दिइरहेका छन्। नयाँ वर्ष सुख-समृद्धिले बितोस् भनेर मानिसहरूले आ-आफ्नो तरिकाले मनाइरहेका छन्। केही मानिसहरूले नयाँ वर्षको शुरू आफ्नो परिवारसँग समय बिताउँछन् भने केही मानिसहरू मन्दिरहरूमा गएर भगवानको पूजा अर्चना गरेर भविष्यको मंगलमय कामना गर्ने गर्दछन्। यसै क्रममा नयाँ वर्षको पहिलो दिन सिलगढीको विभिन्न मन्दिरहरूमा भक्तहरूको भीड लागेको देखियो। सिलगढी आनन्दमयी कालीबाडीमा पनि बिहानदेखि नै पूजा अर्चना गर्ने मानिसहरूको निक्कै भीड देखियो। सबैजना पूजा-अर्चना गरेर माता कालीसँग आउँदो समयको लागि आशीर्वाद मागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibommobilbahiscratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes