वर्षाले आज बिहान बाघडुग्रा हवाईअड्डाको रनवेमा समस्या, दिउँसोदेखि विमान परिसेवा सुचारू

बाघडुग्रा : गत राति परेको पानीले गर्दा बाघडुग्रा विमानअड्डाको रनवेमा समस्या देखापरेपछि आज बिहान कतिपय पूर्व निर्धारित विमान परिसेवा रद्द गरियो। तथापि, आज दिउँसो घाम लागेपछि विमान परिसेवा स्वाभाविक रहेको छ। गत राति परेको पानीले गर्दा विमानअड्डाको रनवेमा समस्या देखापरेपछि आज बिहान कतिपय विमान परिसेवा रद्द गरिएकोले यात्रुहरूलाई निक्कै समस्या भएको बताइएको छ। स्मरण रहोस्, गत 15 मार्च र 22 मार्चको दिन विमानअड्डाको रनवेमा समस्या देखापरेपछि केही समयको लागि विमान परिसेवा बन्द रहेको थियो। आज फेरि विमानअड्डाको रनवेमा समस्य देखापरेपछि विमान परिसेवा रद्द गरिएको थियो। आगामी 11 अप्रेलदेखि 25 अप्रेलसम्म रनवेमा मरमति कार्य चल्ने भएकोले बाघडुग्रा विमानअड्डामा विमान परिसेवा बन्द रहने बताइएको छ। तथापि, यसभन्दा अगावै रनवेमा समस्या देखापरेकोले गर्दा बारम्बार विमान परिसेवा रद्द गर्न परिरहेकोले गर्दा यात्रुहरूले निक्कै समस्या भोग्न परिरहेको छ। बाघडुग्रा हवाईअड्डाको रनवेमा देखापरेको समस्याको स्थायी समाधान कहिले  हुनेछ भन्नेबारे प्रश्न गर्दा कर्तृपक्षले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvole girişbetvoleJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes