वर्षाले विभिन्न ठाउँहरूमा पैह्रो, सहयोगको अपील

सुकेपोखरी: सुके मानेभञ्याङ समष्टिको सिङगबोगडेरामा गत वर्ष पनि भिषण पैह्रोको कारण कतिपय  परिवार  घरविहिन बनेको थियो भने यस वर्ष पनि गत केही दिन अघि आएको यास तुफानले धेरैवटा घरलाई क्षति पुऱ्याएको छ। रङ्गित मजुवा ग्राम पञ्चायत तथा सुके मानेभञ्याङ समष्टिभित्र पर्ने उक्त क्षेत्रका मानिसहरूले जीटीए पदाधिकारी समक्ष उल्लेखित विषयमा चाँडै उचित पहल एवम् विशेष सहयोग गरिदिने अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *