वर्षाले क्षतिग्रस्त इलाकाको जिल्लाशासक पन्नमबलमले गरे निरीक्षण

सिलगढी : लगातार परेको पानीले मतिगढा ब्लकको पुटिनबारी चियाकमान सहित रक्ती नदीको तट भत्किँदा इलाका क्षतिग्रस्त भएको छ। दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम लगायत सिँचाई विभागका अधिकारीहरूले आज उक्त इलाकाको निरीक्षण गरे। यस अवसरमा जिल्ला तृणमूल कांग्रेसका नेतृत्वहरू पनि उपस्थित थिए। पत्रकारहरूसित कुराकानी गर्दै जिल्लाशासक एस पन्नमबलमले सिँचाई विभागलाई यसबारे चाँडै कार्य गर्ने निर्देश दिनको साथै पीडितहरूलाई क्षतिपूरण दिने व्यवस्था गरिने बताए। अर्कोतिर, यस विषयमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका सभापति रञ्जन सरकारले उक्त इलाका क्षतिग्रस्त भएको खबर सुनेपछि आफू घटनास्थलमा आएको बताए। प्रशासनिक अधिकारीहरूले चाँडै उक्त समस्याको समाधान गर्ने आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes