वर्षाले क्षति पुऱ्याएका ठाउँहरूको खरसाङ नगरपालिका चेयरम्यान र भाइस चेयरम्यानद्वारा निरीक्षण

खरसाङ: खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा गत राती परेको मुसलधारे पानीले पैह्रो गएकोले आज नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानले ती ठाउँहरूको निरीक्षण गरे। गत राति परेको वर्षाको कारण शान्ति इन्टरप्राइज नजिकको झोडा बन्द भएर हिल कार्ट रोडको घरहरुलाई समस्या भएको छ। त्यसरी नै वार्ड नम्बर 7 को शेर्पा बस्तीमा गुम्बा जाने बाटो पनि भत्केर झरेको छ । यसवाहेक, यहाँको वार्ड नम्बर 2 रक 3 मा पनि यस्तै क्षति भएको छ। नगरपालिकको भाइस चेयरम्यान सुवास प्रधानले जनतालाई निवेदन गर्दै झोडा-नाला बन्द भएर नै पानीको बहाउ नालामा नभएर सडकतिर गइरहेको बताउँदै नचाहिने बोतल, तोसक, सिरक पनि झोडा, नालाहरूमा फ्याँकिएको आपुहरूले निरीक्षण अवधि भेट्टाइएको बताए। तिनले अझ भने, यस्तै वस्तुहरूले गर्दा झोड़ा नाला बन्द भएको हो। धेरैले घर बनाउँदा माटो, ढुङ्गा आदि पनि नालामा फ्याँक्दै छन्। नगरवासीलाई सचेत रहने अनुरोध गर्दै तिनले भने, खरसाङ शहर हाम्रो हो, तपाईं अनि म नै मिलेर खरसाङलाई राम्रो बनाउनु पर्छ, नगरवासीले उत्तरदायी वासिन्दा बनेर नाला झोडा बन्द गराउने वस्तुहरू नफालिदिने अनुरोध गर्दछु। तिनले नगरपालिकाको सफाई अभियान निरन्तर चलिरहेको भए तापनि नगरवासीको सहयोग बिना हामी खरसाङलाई सफा अनि सुन्दर बनाउनु सक्दैनौं भनी बताए।गत राति परेको वर्षाले ल्याइएको क्षतिको जायजा लिन आज नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सफाई इन्सपेक्टर रमेश सुब्बा अनि स्थानीय पार्षदहरूले नगरपालिकाको विभिन्न स्थलहरूको निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes