वर्षाले हरियो खोर्सानीको खेती नष्ट

राजगञ्ज : गजोलडोबामा हरियो खोर्सानीको खेती गर्ने कृषकहरूलाई यस वर्ष धेरै नोक्सान हुने आशंका रहेको छ। गत वर्ष हरियो खोर्सानीको खेतीबाट लाभ भएको थियो भने यस वर्ष कृषकहरू चिन्तित रहेका छन्। राजगञ्जको गजोलडोबा टिस्टा इलाकाका मानिसहरू मुख्य रूपले सब्जीको खेती साथै हरियो खोर्सानीको पनि खेती गर्ने गर्दछन्। तर केही दिनअघि वर्षाको कारणले हरियो खोर्सानीको खेतीमा धेरै नोक्सान पुर्‍याएको छ। कृषक कालाचन्द रायले गजोलडोबा इलाकामा प्रायः 4 सय बीघा जमीनमा हरियो खोर्सानीको खेती गर्ने गरेको बताए। गत वर्षभन्दा यस वर्ष खोर्सानीको खेतीमा धेरै कमी रहेको छ। गत वर्ष एक बीघा जमीनमा हरियो खोर्सानीको उत्पादन लगभग 5 देखि 6 बोरा भएको थियो भने यस वर्ष एकदेखि दुई बोरा मात्र भएको बताइएको छ। धेरैजसो कृषकहरूलाई हरियो खोर्सानीको खेतीमा कुन प्रकारको खाद र दवाई उपयोग गर्नुपर्ने हो भन्नेबारे थाहा नभएकोले गर्दा कृषि अधिकारीले यस बारेमा जानकारी दिएमा आफूलाई धेरै सहायता मिल्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetsezarcasinoperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes