वर्षौँदेखिको सडक निर्माणको अधुरो सपना अब पूरा हुने बिजनबारी मझुवा ग्रामवासीहरूको

बिजनबारी : विकासको नारा पिट्दै हिड्ने विभिन्न राजनैतिक गर्ने नेताहरूहरूको कमी छैन हाल पहाडमा। तर दार्जिलिङ पहाडको वास्तविकता भने ग्रामीण भेगमा भिन्नै देखिन्छ। यस्तै विकासको नाममा कुनै प्रकारको काम नभएको दुर्गम क्षेत्र हो बिजनबारी ब्लकमा पर्ने मझुवा ग्राम पञ्चायतको माथिल्लो भूभाग। यहाँका स्थानीय मानिसहरू आज पनि थाप्लीमा भारी बोकेर जीविका चलाउन बाध्य छन् भने लामो समयसम्म हिडेपछि मात्रै पक्की बाटोमा आइपुग्छन्। यसै क्रममा वर्षौँदेखि मोटरगाडी गुडाउने अधुरो सपना बोकेका गाउँलेहरू हाल बाटो निर्माण कार्यमा लागिपरेका छन्। गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलको सहयोगमा मनरेगा योजना अन्तर्गत निर्माण हुन लागेको उक्त बाटोले मझुवा ग्राम पञ्चायत अन्तर्गत माथिल्लो क्षेत्र भीरगाउँ काली खोला हुँदै थुम्के लङ्गुरदाङसम्म जोड्ने गर्दछ। वर्षौदेखिको हाम्रो सपना बाटो हो, जो कुनै पनि हालतमा निर्माण हुनुपर्ने गाउँलेहरूको चाहना रहेको स्थानीय दिनेश राई बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes