बाँसको फड्के भएर ज्यान जोखिममा पारेर आउजाउ गर्न बाध्य छन् गाउँलेहरू

मिरिक: अहिलेको विकसित समयमा पनि बाँसको फड्के (पुल ) भएर ज्यान जोखिममा हालेर दिनहुँ आउ-जाउ गर्नु वाध्य छन् जीटीए क्षेत्रका केही मानिसहरू। जोरबङ्लो सुकियापोखरी खण्ड विकास एवं जीटीए 23 नम्बर समष्टी अन्तर्गत सियोक चिया बगानभित्र पर्ने टुक्रे गाउँ अनि लब्सी बोटे गाउँमा पुगे यसबारे थाहा भइ हाल्नेछ । यी गाउँ राङभाङ खोलाको समिपमा पर्दछ। अन्य कुनै माध्यम नभएकोले गाउँ पस्नलाई बाँसको साँघु (पुल ) बाहेक अर्को विकल्प छैन । हिउँदो महिनामा राङभाङ खोलाको स्वरुप घट्ने भएकोले खोला तरेर पनि जान सकिन्छ तर बर्खा शुरु भए पछि खोला तर्ने आँट कसैको हुँदैन अनि बाँसको फड्के नतरी धरै पाउन्न। यतिसम्म की यहाँको बाँसको पुल पनि गाउँलेहरु आफैले नै बनाउँछन् । अहिले बर्खा शुरू भएकोले बाँसको पुल नै गाउँलेहरुको निम्ति एकमात्र आवत-जावत गर्ने माध्यम रहेको छ। यो कुरा जीटीएको नजरबाट ओझल नभएको कुरा बताउँछन् स्थानीय भुक्तभोगी मानिसहरू। अरु केही होइन, जीटीएले पुल बनाइ दिए पुग्छ भन्छन् गाउँलेहरु। गाउँका एकजना बुजुर्ग पाको उमेर पुगेका व्यक्तिसित यस खोलाको पुलको स्थितिबारे जान्न चाहँदा तिनी भन्छन्, यो राङभाङ खोलाले धेरैलाई बर्खामा बगाएको छ। धेरै ज्यान खाएको छ । के गर्ने पुलको लागि भने कसैले पहल गरिदिएको छैन ।

अर्कोतिर, यसै सिलसिलामा 23 नम्बर समष्टी अध्यक्ष अमीत याक्खा देवानले आइतबार राहत वितरण गर्न जाँदा पुलको अवस्था आफ्नै आँखाले देख्न सके अनि आफै पनि त्यही ज्यानमारा बाँसको पुल तरेर टुक्रे पुगे। यस्तो भयावह पुलको परिस्थिति देखेपछि तिनले जीटीए चेयरम्यान अनित थापा अनि पार्टी अध्यक्ष विनय तामाङसंग कुराकानी गर्ने आश्वासन दिएका छन्। पक्की पुल निर्माणको लागि पहल अघि बढाउने गाउँलेहरूलाई भरोशा दिलाएका छन्।

अन्तमा भन्नु पर्दा, यो टुक्रे गाउँ सियोकको पुच्छरको गाउँ हो। अभेक ठाउँ हो । यहाँ धेरै कुराको अभाव र समस्याहरू लछेप्रै छन् । ग्रामीण पर्यटन विस्तार र विकासको लागि मनन योग्य ठाउँ पनि हो वास्तवमा । यदि जीटीएले ध्यान दियो यो क्षेत्रलाई  पर्यटन स्थल बनिन सक्ने अधिक सम्भावना रहेको मानिसहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes