ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेल सम्पन्न

सुकेपोखरी: नवजागरण समिति सेलेम्बोङ डाकमान डाँड़ाको तत्वावधानमा ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेल सम्पन्न गरियो। गत 10 दिसम्बरदेखि शुरू भएको उक्त टुर्नामेन्टको भेटरन टीम, मेन सिङ्गल, मेन डबल तथा एक्जिविसन म्याच समावेश गरिएको फाइनल खेलको मेन्स डबलमा सुनिल प्रधान र रिदेश प्रधान बनाम केवल प्रधान अनि सहयोगीमाझ सम्पन्न भयो, जसमा सुनिल प्रधान र रिदेश प्रधान विजयी भए। यसैगरी, भेटरन डबलमा सीपी प्रधान र सन्दीप प्रधानको जोडी, वुमन्स सिङ्गलमा जया प्रधान विजयी भइन्। सामजिक विकृतिबाट टाड़ा राखेर युवा जमातलाई खेलकूदको क्षेत्रमा अग्रसर गराउने ध्येयले उक्त टुर्नामेन्ट आयोजना गरिएको बताइएको छ। मोहन प्रधान, कुमार प्रधान, विमल प्रधान, बिके प्रधान ट्रफी डोनर रहेको टुर्नामेन्टको फाइनल खेलका खेलाड़ीहरूलाई ट्रफीसँगै नगद राशि पनि प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes