बजार गर्न जाँदा फुलेश्वरीमा ट्रेनको धक्का लागेर व्यक्तिको मृत्यु

सिलगढी: बजार गर्न गएका सिलगढीको 23 नम्बर वार्ड निवासी उत्तम दासको ट्रेनको धक्का लागेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार फुलेश्वरीमा हिजो ट्रेनको धक्का लागेर सिलगढीको 23 नम्बर वार्ड निवासी उत्तम दासको मृत्यु भएको थियो। तिनले आफूपछि आमा-बाबा, स्वास्नी र एउटा छोरालाई छाडिगएका छन्। डाबग्रामको सूर्यनगर मैदान नजिक दोकान चलाएर तिनले आफ्नो संसार चलाइरहेका थिए। तिनी हिजो साँझ बजार गर्न गएका थिए। तिनको एउटा आँखामा समस्या थियो। फुलेश्वरीमा रेलगेट पार गरिरहेको समय ट्रेनको धक्का लागेर तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। मृतकका छोरा शुभम दासले बताएअनुसार हिजो दिनभरि बाबा घरमै थियो। साँझ 7 बजी फुलेश्वरीमा बजार गर्न गएको समय उक्त दुर्घटना भएको हो। स्थानीय काउन्सिलर लक्ष्मीले पाल आज बिहान मृतकको घरमा पुगेर परिवारका सदस्यहरूप्रति शोक समवेदना प्रकट गर्नको साथै सदैव तिनीहरूको साथमा रहने आश्वासन दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes