बेहाल अवस्थामा पुगेको अप्पर सिंगतामको बाटो आफैहरूले मरमति गरे मिलन बस्तीका सचेत युवाहरूले

दार्जिलिङ (निसं): दार्जिलिङको सिहमारीदेखि लगभग आधा माईल टाडोमा अवस्थित मिलन बस्ती अप्पर सिंगतामको बाटो धेरै समयदेखि जीर्ण अवस्थामा रहेको थियो। यसैले उक्त बाटोको मरमतिको लागि स्थानीय पिडित मानिसहरूले विभिन्न विभाग लगायत राजनैतिक पार्टीहरूलाई समेत गुहार लगाए तापनि समाधान नगरिदिँदा बाटो अझ जीर्ण बन्दै गयो। यो बाटो भएर बजार जाने प्रत्येकले आफ्नो ईष्टदेव, भगवानलाई सम्झेर मात्र गाडीको यात्रा गर्न पर्ने स्थितिमा पुगिसकेको थियो। 

विशेष गरेर बिरामी, गर्भवती महिला अनि विद्यार्थीहरूले भने दैनिक अनेकौ दु:ख सहन गरेर हिढ्न वाध्य थिए। ठूलो आशा लिएर गाउँलेहरू सबैले राजनैतिक पार्टीलाई गुहार मागे तर केही काम लागेन। जीटीएमार्फत पहाडको चौतर्फी विकास गर्छु भन्दै ढोल पिट्ने पार्टीले समेत उक्त सडकको मरमति कार्यमा चासो नदेखाएको स्थानीय भुक्तभोगी जनताको भनाई रहेको छ।  यसपछि अर्काको आशामा छोरा पाल्नु हुँदैनभन्ने भनाईलाई चरितार्थ पार्दै मिलन बस्तीका सचेत युवाहरू यसको लागि अघि आए। तिनीहरूले आफ्नो निजी खर्चबाट उक्त बाटोको मरमति गरेपछि हाल यो सडक भएर आवत्-जावत गर्ने सबै जना मानिसहरूलाई सुविधा भएको स्थानीय युवा योगेश गुरुङले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes