बेहाल अवस्थामा रहेको सडकमा धानको विरुवा रोपेर भाजपा-ले गर्यो विरोध प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्डको पोकाइजोत इलाकाको सडक बेहाल अवस्थामा रहेको छ। भाजपाको 1 नम्बर मण्डल कमिटीले उक्त सडकको मरमति गरिदिने माग गर्दै आज सडकमा धानको विरुवा रोपेरे विरोध प्रदर्शन गर्यो। भाजपाको आरोप अनुसार उक्त वार्डमा तृणमूल काउन्सिलरले कुनै काम गरेको छैन। धेरै दिन अघिदेखि उक्त सडक बेहाल अवस्थामा रहेको छ। उक्त सडक भएर यातायात गर्ने मानिसहरू लगायत विद्यार्थीहरूलाई दिनहुँ समस्याको सामना गर्न परिरहेको छ। पानी पर्न साथ उक्त सडकमा पानी जमेर हिलो हुने गरेकोले समय-समयमा यहाँ दुर्घटना समेत हुने गर्दछ। यसैले आज भाजपाको तर्फबाट सडकको मरमति गरिदिने माग गर्दै उक्त सडकमा धान रोपेर विरोध प्रदर्शन गरेको बताइएको छ। चाँडै नै उक्त सडकको मरमति नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने भाजपाको 1 नम्बर मण्डल कमिटीका सदस्यहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes