बेहाल जल निकासी व्यवस्थाले गर्दा कालचिनीको विभिन्न इलाका जलमग्न

कालचिनी : अत्याधिक वर्षाले गर्दा कालचिनीको विभिन्न इलाका जलमग्न भएको छ। कालचिनीको स्टेसन लाइन, मोदी लाइन, शान्ति कोलनी, गुदाम लाइन इलाका जलमग्न भएको छ भने केही घरहरूमा वर्षाको पानी पसेको बताइएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार बेहाल जल निकासी व्यवस्थाले गर्दा प्रत्येक वर्ष वर्षाको समयमा कालचिनीको विभिन्न इलाका जलमग्न हुने गर्दछ।

डिमा चियाकमान कर्तृपक्षले नाली बन्द गरिदिएपछि पानी निस्कने बाटो नपाएर कालचिनीको विभिन्न इलाका जलमग्न भएको हो। यहाँको प्रत्येक घरमा पानी पसेको छ। आक्रोशित गाउँलेहरूले आज कालचिनी चौपथी इलाकामा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि प्रदर्शनकारीहरूले पुलिसलाई घेरेर विक्षोभ प्रदर्शन गर्नको साथै उक्त समस्याको चाँडै समाधान गरिदिने माग पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes