बिहारका विद्यार्थीहरूमाथि दुर्व्यवहार गरेको मामिलामा दुई जना पक्राउ

सिलगढी, 27 सेप्टेम्बर (निसं): बिहारबाट सिलगढीमा परीक्षा दिन आइपुगेका दुई जना बिहारी विद्यार्थी दुर्व्यवहारको शिकार भएका थिए। विद्यार्थीहरूसँग दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बाघडुग्रा पुलिसले बांग्ला पखोका सदस्य रजत भट्टाचार्य र गिरिधारी रायलाई पक्राउ गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।
स्मरण रहोस, बिहारबाट दुई जना युवक अर्धसैनिक बलको नोकरीको लागि परीक्षा दिन सिलगढी आएका थिए। बिहारबाट पश्चिम बंगालमा नोकरी गर्न किन आएको भन्दै विद्यार्थीहरूसँग दुर्व्यवहार गरिएको आरोप लगाइएको छ। उक्त घटनाको भिडियो सार्वजनिक भएपछि विवाद सुरु भयो। त्यसपछि पुलिसले छानबिन गरेपछि तिनीहरूलाई पक्राउ गर्यो।
अर्कोतिर, पक्रा परेका आरोपीले बिहारका ती दुईजना युवकलाई आफु पुलिसको हुँ भनेर धम्की दिएका थिए। यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि घटनाको छानबिन गर्दै पुलिसले बांग्ला पखोका दुई सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्ने रजत भट्टाचार्यले भने, फर्जी प्रमाणपत्र बनाएर अन्य राज्यका युवाहरू यस राज्यका युवाहरूको नोकरी लिइरहेका छन्। यसको विरुद्ध आन्दोलन जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes