बेलाकोबाको एउटा घरमा अवैध कल सेन्टरमा  छापेमारी, युवतीहरूसहित 8 जना पक्राउ

राजगञ्ज (निसं): राजगञ्ज थाना पुलिसले बेलाकोबाको एउटा घरमा अवैध कल सेन्टर चलाएको मामिलामा अझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यस मामिलामा हालसम्म मोठ 8 जनालाई पक्राउ गरिसकेको छ। पक्रा पर्नेहरूमा घर मालिक पनि सामेल छन्। पक्रा पर्नेहरूमध्ये एकजना बेलाकोबा अनि रहल सबै सिलगढी निवासी रहेको बताइएको छ।  


उल्लेखनीय रहोस, मंगलवार बेलाकोबाको साहेब बाड़ी इलाकाको एउटा घरमा बेलाकोबा पुलिस अनि राजगञ्ज थाना पुलिसले संयुक्त रूपमा छापामारी अभियान चलाएको थियो। यस अवधि घरबाट पुलिसले पाँच जना युवती अनि दुई जना युवकलाई पक्राउ गरेको थियो। यसको साथै घरबाट केही मोबाइल, सिम कार्ड, दुई वटा ल्यापटपएउटा वाहन  अनि अन्य सामानहरू जफत गरेको थियो। यसपछि हिज साँझ फेरि चापामार अभियान चलाएर बेलाकोबाबाट एझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका उक्त व्याक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको बताइएको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwingrandpashabet girişholiganbet