बेलाकोबामा ‘बांग्ला मोदेरे गरबो’ कार्यक्रम हुने, विधायक खगेश्वर रायले गरे निरीक्षण

राजगञ्ज, 12 नोभेम्बर (निसं): राज्य सरकारको पहलमा बेलाकोबामा ‘बांग्ला मोदेरे गरबो’ कार्यक्रम आयोजना गरिने भएको छ। पश्चिम बंगाल सरकारको तथ्य अनि संस्कृति विभागको आयोजनामा राजगञ्ज ब्लकअन्तर्गत बेलाकोबा पब्लिक क्लब मैदानमा 15 देखि 17 नोभेम्बरसम्म ‘बांग्ला मोदेरे गरबो’ कार्यक्रमको आयोजना हुने भएको छ। राजगञ्जका विधायक खगेश्वर रायले आज कार्यक्रमको तयारीको निरीक्षण गरे। यस सम्बन्धी विधायक खगेश्वर रायले भने, बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीको प्रेरणामा बांग्ला मोदेरे गरबो तीनदिने कार्यक्रम बेलाकोबामा आयोजना गर्न लागिएको छौ। यस अवसरमा मेला, प्रदर्शनी, एक्सपो र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ। यहाँ लगभग 24 वटा स्टलहरू राखिने छन्, जसमा विभिन्न कार्यालयहरूको स्टल पनि रहने छ। यस आयोजनामा तीन दिनसम्म विभिन्न प्रसिद्ध कलाकारहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes