बेलाकोवाको बाबुपाडा सर्वजनीन दुर्गा पुजा कमिटीको पुजाको तयारी युद्धस्तरमा

राजगञ्ज (निसं): दुर्गा पुजा आउन अब केही दिन मात्र बाँकी रहेकोले गर्दै सबै पुजा कमिटीहरूको पुजा पण्डाल बनाउने कार्य युद्धस्तरमा चलिरहेको छ। बेलाकोवाको बाबुपाडा सर्वजनीन दुर्गा पुजा कमिटीको तर्फबाट पनि जोडतोडले पुजाको तयारी गरिरहेको छ। राजगञ्ज ब्लकको बेलाकोवामा आयोजित गरिने दुर्गा पुजाहरूमध्ये बाबुपाडा सर्वजनीन दुर्गा पुजा कमिटीको पुजा एउटा हो। उक्त कमिटीको दुर्गा पुजाले यस वर्ष 84औँ वर्षमा प्रवेश गरेको छ। विगत 1939 सालदेखि बाबुपाडा दुर्गा पुजा कमिटीले दुर्गा पुजा गर्न शुरू गरेको थियो। केही वर्षदेखि उक्त कमिटीले मनमोहक पुजा मण्डप बनाएर पुजा घुम्न आउने मानिसहरूले आकर्षित गर्ने गर्दछ। यस वर्ष उक्त कमिटीले पुजा मण्डप काल्पनिक मन्दिरको ढाँचामा सजाउने भएको छ। पुजा कमिटीका सदस्य राजु दे –ले बताएअनुसार दुर्गा पुजाको तयारी युद्धस्तरमा चलिरहेको छ। काल्पनिक मन्दिरको ढाँजामा मण्डप सजाइरहेको छ। मण्डप होगलाको पात, प्लाइउड र बाँस बनाइरहेको छ भने यस वर्ष दुर्गा पुजाको बजट लगभग 9 लाख रुपियाँ रहेको छ। दुर्गा पुजा अवधि 4 दिनसम्म विविध सांस्कृतिक कार्यक्रमको पना आयोजा गरिनेछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि धेरै संख्यामा मानिसहरू पुजा घुम्न आउने तिनले आशा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes