बेलाकोवाको मालिभिटामा 5 दिने रास मेला शुरू

राजगञ्ज : बेलाकोवाको मालिभिटामा 5 दिने रास मेला शुरू भएको छ। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको बेलाकोबा अन्तर्गत मालिभिटामा आरएससीसी क्लबको प्रबन्धन तथा पहलमा रास मेलाको आयोजना गरिएको हो। उक्त रास मेलाले यस वर्ष 38औँ वर्षमा पाइला टेकेको छ। जलपाईगढी जिल्ला परिषदका सभाधिपति कृष्णा राय बर्मनले हिजो साँझ उक्त मेलाको उद्घाटन गरे। यस अवसरमा जिल्ला परिषदका दुईजना सदस्य रनबीर मजुमदार, उत्तरा बर्मन, राजगञ्ज पञ्चायत समितिका सभापति रूपाली दे सरकार, अरिन्दम ब्यानर्जी, शिकारपुर ग्राम पञ्चायतका प्रधान प्रभा कुजुर लगायत अन्य उपस्थित थिए। क्लबका सदस्यहरूले बताएअनुसार उक्त रास मेला 5 दिनसम्म चल्नेछ। उक्त मेलामा भगवान श्री कृष्णका लीलाहरू दर्साइएको छ। यसबाहेक मेलामा क्षेत्रीय पाला गीतहरू पनि प्रस्तुत गरिनेछ। मेला घुम्नको लागि प्रत्येक वर्ष बेलाकोबा लगायत राजगञ्ज ब्लक तथा जिल्लाका धेरै संख्यामा मानिसहरू आउने गर्दछन्। यसैले यस वर्ष पनि रास मेलामा धेरै संख्यामा मानिसहरू आउने क्लबका सदस्यहरूले आशा साँचेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinograndpashabet1wingrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes