बेलाकोवामा भाजपाको पोषण अभियान कार्यक्रम पालन

राजगञ्ज : बेलाकोवामा भाजपाको पोषण अभियान कार्यक्रम पालन गरियो। राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवाको शिकारपुर चियाकमानको डिपु लाइनमा आज भाजपाको पोषण अभियान पालन गर्दै जलपाईगढीका सांसद जयन्त कुमार रायले इलाकाका गर्भवती महिलाहरूलाई पोषक खाद्य सामग्रीहरू प्रदान गर्नको साथै नानीहरूलाई खाता, कलम प्रदान गरे। यस अवसरमा सांसद जयन्त कुमार रायले भने, भाजपा महिला मोर्चाको तर्फबाट देशभरिमै पोषण अभियान पालन गरिरहेको छ। यसै क्रममा आज बेलाकोवामा पनि उक्त कार्यक्रम पालन गर्दै आज गर्भवती महिलाहरूलाई विभिन्न विषयमा सचेतन गराउनको साथै केही पोषक खाद्य सामग्रीहरू प्रदान गरियो। यस अवसरमा जलपाईगढी जिल्ला भाजपा किसान मोर्चाका जिल्ला सभापति नकुल दास, जलपाईगढी जिल्ला भाजपाका सभानेत्री दीपा बनिक, राजगञ्ज उत्तर मण्डलका सभापति अर्जुन मण्डल लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes