बेलाकोवामा दुई दिनदेखि निखोज व्यक्तिको शव उद्धार

राजगञ्ज : दुई दिनदेखि निखोज व्यक्तिको शव उद्धार गरेपछि बेलाकोवा इलाकामा सनसनी मच्चियो। आज बिहान राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको शिकारपुर हाटको ड्रेन नजिक व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम विश्वनाथ बसाक (53) बताइएको छ। तिनी शिकारपुर ग्राम पञ्चायतको बसाकपाडा इलाका निवासी थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार विश्वनाथ बसाकले खाना पकाउने कार्य गर्दथे। गत आइतबार तिनी शिकारपुर ग्राम पञ्चायतको मुरगीभिटा इलाकामा खाना पकाउने कामले गएका थिए भने रात परिसक्दा पनि तिनी फर्कि नआएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि तिनीहरूले सोमबार बेलाकोवा आउटपोस्टमा निखोज भएकोबारे अभियोग दर्ता गरेका थिए। आज बिहान शिकारपुर हाटको एउटा ड्रेनबाट तिनको शव उद्धार भएको छ। कसैले तिनको हत्या गरेर ड्रेनमा फ्याँकिदिएको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes