बेलाकोवामा निःशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज : बेलाकोवामा निःशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। बेलाकोवाको किशोर स्पोर्टिङ तथा कालचाराल क्लबको पहलमा एवम् सिलगढी ग्रेटर लायन्स क्लब तथा सहमर्मी वेलफेयर एसोसिएसनको सहयोगमा आज उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा इलाकाको लगभग सयजना मानिसहरूले निःशुल्क आँखा जाँच गराए। उक्त शिविरमा शिशु विशेषज्ञ, दन्त चिकित्सक लगायत अन्य रोगसित सम्बन्धित चिकित्सकहरूद्वारा मानिसहरूको स्वास्थ्य जाँच गरियो। यस विषयमा क्लबका सदस्य सुकुमार रायले भने, क्लबको तर्फबाट प्रत्येक वर्ष विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्ने गर्दछ। आज क्लबको तर्फबाट निःशुल्क आँखा जाँच तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। गाउँका धेरैजना मानिसहरूले आर्थिक अभावले गर्दा सहरमा गएर चिकित्सा गर्न सक्दैनन्। ती मानिसहरूले आज शिविर निःशुल्क आफ्नो आँखा तथा स्वास्थ्य जाँच गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes