बेलाकोवामा सडक दुर्घटनामा युवकको मृत्यु

राजगञ्ज : कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर युवकको मृत्यु भएको छ। उक्त घटना गत राति जलपाईगढी जिल्लाको सदर ब्लक अन्तर्गत बेलाकोवा ग्राम पञ्चायतको तालमा गोयालपाडा इलाकामा घटेको हो। मृतक युवकको नाम राजीव शर्मा (23) बताइएको छ। तिनी राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको छाट कामातपाडा इलाका निवासी थिए। प्राप्त जानकारी अनुसार राजीवको बेलाकोवाको फकिरढिपमा बाइकको ग्यारेज छ। गत राति तिनी ग्यारेजबाट काम सकेर घर फर्किरहेको समय तालमा इलाकामा सडक दुर्घटनामा तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर परिवारका सदस्यहरू घटनास्थलमा पुगेपछि तिनलाई उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँ कार्यरत चिकित्सकहरूले युवकलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes