बेलाकोवामा स्वास्थ्य कर्मी कोरोना संक्रमित, विधायकद्वारा क्षेत्रको निरीक्षण

राजगञ्ज : राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवाको बाबुपाड़ामा एकजना स्वास्थ्य कर्मी कोरोना संक्रमित भएको छ। आज राजगञ्जका विधायक खगेश्वर रायले उक्त इलाकाको निरीक्षण गरे। स्मरण रहोस्, मयनागुड़ी ग्रामीण अस्पतालका 4 जना स्वास्थ्य कर्मी कोरोना संक्रमित भएका छन्। तीमध्ये एकजना राजगञ्जको बेलाकोवा निवासी हुन्। विधायक खगेश्वर रायले बताएअनुसार हाल उक्त इलाकामा ब्यारिकेड लगाइको साथै स्वास्थ्य विभागको तर्फबाट पीड़ित परिवार लगायत 14 जना मानिसहरूको स्वाब संग्रह गरेको जाँच लागि पठाइएको छ। रिपोर्ट नआएसम्म सबैलाई होम क्वारेन्टाइनमा बस्ने निर्देश दिएको छ। य़सको साथै पीडित परिवारका सदस्य क-कसको सम्पर्कमा आएको थियो भन्ने बारे छानबीन गरिरहेको छ। तिनले स्थानीय मानिसहरूलाई कोरोनासित नडराउने तर सामाजिक सामाजिक दूरी तथा स्वास्थ्य नियमहरूलाई पालन गर्ने आहवान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes