बेलाकोवामा तृणमूल कङ्ग्रेस-को प्रतिवाद र्‍याली तथा पथसभा

राजगञ्ज : बङ्गाल विभाजन गर्ने षड्यन्त्र, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायत विविध विषयलाई लिएर तृणमूल कङ्ग्रेसले आज राजगञ्जको बेलाकोवामा एउटा ‍र्‍याली निकाल्यो। राजगञ्ज ब्लकको बेलाकोवा कलेज मोडबाट एउटा प्रतिवाद र्‍याली निकालेर लगभग 4 किलोमिटरको पथ हुँदै शिकारपुर रेगुलेटेड मार्केटमा पुगेर र्‍याली समापन गरियो। यसपछि त्यहाँ एउटा पथसभा गरियो। उक्त र्‍यालीमा हजारौँको संख्यामा तृणमूलका कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरेका थिए। राजगञ्जका विधायक खगेश्वर रायले भने, भाजपा-को बङ्गाल विभाजन गर्ने षड्यन्त्र, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायत केन्द्रीय संस्था ईडी र सीबीआई-को दुर्व्यवहार विरुद्ध आज तृणमूलले प्रतिवाद र्‍याली तथा पथसभाको आयोजना गरेको हो। उक्त र्‍यालीमा राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्ला सभापति महुवा गोप, जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, जलपाईगढी जिल्ला परिषद्का उपाध्यक्ष दुलाल देवनाथ, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, राजगञ्ज पञ्चायत समतिका सभाधिपति पूर्णिमा राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes