बेलाकोवा रेलवे फाटकको एउटा भाग भत्केपछि जाममा फँसे मानिसहरू

राजगञ्ज : राजगञ्जको बेलाकोवा रेलवे फाटकको एउटा भाग भत्केपछि आधा घण्टासम्म रेलवे गेट बन्द रहेको थियो। यसले गर्दा पैदल यात्री तथा वाहन चालकहरू जाममा फँसेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो ट्रेन आएको सङ्केत पाएपछि ड्युटीमा तैनाथ रेलकर्मीहरूले बेलाकोबा रेल फाटक बन्द गर्ने प्रयास गर्दा एकतर्फको रेलवे फाटक भत्केको बताइएको छ। तथापि, उक्त घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुगेको थाहा लागेको छ। यसपछि भारी ओजन भएको रेलगेट हटाउनको लागि रेलवे कर्मचारीहरूले धेरै कठिनाइको सामना गर्नपर्यो। यसले गर्दा दुवैतर्फ वाहनहरूको लामो लाइन लागेको थियो। पछि भत्केको रेलगेट त्यहाँबाट हटाएपछि यातायात सुचारू गरियो। स्थानीय मानिसहरूले बताएअनुसार बेलाकोबा आबादी भएको इलाका हो। यहाँबाट प्रत्येक दिन धेरैवटा ट्रेनहरू चल्ने गर्दछ। दिनमा धेरैपल्ट रेलगेट बन्द गर्ने गरेकोले गर्दा ट्राफिक जामको समस्या हुँदछ। यसैले गर्दा यहाँका मानिसहरूले फ्लाईओभरको माग गरिरहेका छन्। उक्त घटनापछि एकपल्ट फेरि स्थानीय मानिसहरूले फ्लाईओभरको माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes