बेलाकोवा उच्च विद्यालयमा युवा संसद प्रतियोगिताको आयोजना

राजगञ्ज : बेलाकोवा उच्च विद्यालयमा युवा संसद प्रतियोगिताको आयोजना गरियो। राजगञ्ज विधानसभा अन्तर्गत 8 वटा विद्यालयलाई लिएर आज युवा संसद प्रतियोगिताको आयोजना गरिएको हो। उक्त प्रतियोगितामा फालाकाटा चिन्तामोहन उच्च विद्यालय, बेलाकोवा उच्च विद्यालय, फाटापुकुर सारदामणि उच्च विद्यालय, फुलबारी हाई स्कुल, केवलपाडा हाई स्कुल, मान्तादारी हाई स्कुल, राजगञ्ज महेन्द्रनाथ उच्च विद्यालय र सालुगढी हाई स्कुलले अंश ग्रहण गरेको छ। विद्यार्थीहरू स्पिकर, मन्त्री, सांसदको रूपमा सजिएर युवा संसद प्रतियोगितामा अंश ग्रहण गरेका छन्। राज्य सरकारको तर्फबाट ब्लक-ब्लकमा उक्त प्रतियोगिताको आयोजना गर्नुको मूल उद्देश्य विद्यार्थीहरूलाई संसदीय गणतन्त्र विषयमा चेतना वृद्धि गर्नु हो। यसबाहेक लोकसभा, राज्यसभा, विधानसभाले कसरी काम गर्छ भन्ने विषयमा जानकारी गराउन साथै विद्यार्थीहरूलाई भविष्यमा असल नागरिक बनाउनको लागि प्रशिक्षण दिने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको हो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, डीपीएससी-का चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिका सभाधिपति पूर्णिमा राय, अरिन्दम ब्यानर्जी, रूपाली दे लगायत विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes