बेमौसम वर्षाले गर्दा उखुको खेती गर्ने कृषक ओलिन चन्द्र राय चिन्तित

राजगञ्ज :  बेमौसम वर्षाले गर्दा कृषकहरू चिन्तित बन्न पुगेका छन्। राजगञ्ज विधानसभा क्षेत्रको बेलाकोवा अञ्चल अन्तर्गत पर्ने डाङ्गापाड़ा निवासी ओलिन चन्द्र रायले गत 7 वर्षदेखि उखुको खेती गर्दै आइरहेका छन्। सिलगढी तथा जलपाईगढी छेउछाउको क्षेत्रहरूबाट थोक व्यवसायी अनि उखुको जुस बिक्री गर्ने मानिसहरूले तिनीबाट उखु किन्ने गर्दछन्।

यस वर्ष तिनले लगभग दुई बीघा जमिनमा उखुको खेती गरेका थिए। उपज राम्रो भए तापनि बेमौसम वर्षाले गर्दा उखुको बोटहरू लडेपछि थोक व्यापारीहरूले यसको उचित मूल्य दिन नमानेकोले धेरै नोक्सानको सामना गर्न परेको तिनले बताए। पहिला उखुको एउटा रुख 15 रुपियाँको दरले बिक्री हुने गरे तापनि यस वर्ष वर्षाले गर्दा उखुको बोट लडेकोले यसको उचित मूल्य नपाएको तिनले दुखेसो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes