बेङ्गल सफारी पार्कमा रोयल बेङ्गल टाइगरको बच्चाको मृत्यु

सिलगढी : बेङ्गल सफारी पार्कमा रोयल बेङ्गल टाइगरको बच्चा मरेको छ। गत केही दिन अघि बेङ्गल सफारी पार्कमा सेतो बाघिनी किकाले 2 वटा बच्चलाई जन्म दिएको थियो। जसमध्ये एउटा बच्चा त्यहीँ समय मरेको थियो भने अर्को बच्चा केही दिनपछि मरेको बताइएको छ। तथापि, यस विषयमा पार्कका अधिकारीहरूले केही भन्न चाहेनन्। राज्यका वनमन्त्री ज्योतिप्रिय मल्लिकले पत्रकारहरूलाई सम्बोधन गर्दै रोयल बेङ्गल टाइगरको बच्चा मरेकोबारे जानकारी दिएका छन्। पार्क सूत्रले दिएको जानकारी अनुसार उक्त बच्चाले केही दिनदेखि खान छोडिसकेको थियो। गत जुलाई महिनामा किकाले 2 वटा बच्चालाई जन्म दिएको थियो भने तीमध्ये एउटा बच्चा त्यहीँ समय मरेको थियो। अर्को बच्चालाई विशेष नजरदारीमा राखेको थियो। तर उक्त बच्चा पनि मरेपछि वनकर्मीहरू चिन्तित छन्। वन विभागका अधिकारी तथा पशु चिकित्सकहरूले बताएअनुसार बाघको बच्चा जन्मेपछि केही महिनासम्म जोखिमपूर्ण हुने गर्दछ। जन्मेका बच्चाहरूमा रोग प्रतिरोध क्षमता कम्ती साथै शारीरिक कमजोरी हुने गरेकोले ती बच्चाहरू मर्ने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes