बेरोजगारहरूलाई नोकरी दिनुपर्ने मागमा डीवाईएफआई-को ऱ्याली

सिलगढी: ‘भाषण मात्र होइन तर काम चाहियो’ भन्ने माग गर्दै वामपन्थी युवा संगठन डीवाईएफआई-का युवाहरू आज सिलगढीको सडकमा ओर्लिए। डीवाईएफआई-ले आज सम्पूर्ण राज्यभरिमा झैं यता सिलगढी शहरमा पनि बेरोजगारहरूको लागि नोकरी हुनु पर्ने माग गर्दै एउटा ऱ्याली निकाले। वर्षाको पर्वाह नगरी उक्त ऱ्यालीमा जिल्लाका विभिन्न ठाउँहरूबाट आएका युवा समर्थकहरूले अंश ग्रहण गरेका थिए। ऱ्याली सिलगढीको कञ्चनजंघा स्टेडियमबाट सुरू भएर महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़) पुगेर समापन गरियो। यस अवसरमा संगठनका जिल्ला सचिव सौराशीष रायले केन्द्र र राज्य सरकारले नोकरी दिने नाममा बेरोजगार युवाहरूलाई धोका दिइरहेकोले गर्दा बंगाल सहित देशभरिमैं बेरोजगारहरूको संख्या लगातार बढिरहेको तिनले आरोप लगाए। बेरोजगारहरूको बढ्दो समस्यालाई ध्यानमा राखेर नै आज ऱ्यालीको आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes