वेतन वृद्धि लगायत विविध मागलाई लिएर पश्चिमबंग मिड डे मिल कर्मी युनियनको उत्तरकन्या अभियान,  पुलिसले रोकिदियो रैली

सिलगढी : वेतन वृद्धि लगायत विविध मागलाई लिएर पश्चिमबंग मिड डे मिल कर्मी युनियनले आज उत्तरकन्या अभियान चलायो। उत्तरकन्या जानअघि पुलिसले उक्त रैलीलाई रोकिदिएको बताइएको छ। आज संगठनको तर्फबाट नौकाघाट मोडबाट एउटा रैली निकालेर उत्तरकन्यातर्फ गइरहेको समय तीनबत्ती मोड नजिक पुलिसले रैलीलाई रोकेर रूट डायभर्ट गरिदियो। यसपछि तीनबत्ती मोड संलग्न एउटा मैदानमा जनसभाको आयोजना गरियो। संगठनको 5 जना सदस्यको एउटा प्रतिनिधि टोली  उत्तरकन्या गएर ज्ञापन पत्र चढायो। यस विषयमा संगठनका महासचिव मधुमिता बन्दोपाध्यायले भनिन्, 2013 सालदेखि मिड डे मिलका कर्मचारीहरूको वेतन वृद्धि गरिएको छैन। केन्द्रबाट 1 हजार रुपियाँ र राज्यबाट 5 सय रुपियाँ मिलाएर मोठ 15 सय रुपियाँ मात्र वेतन पाइरहेका छन्। चाँडै 21 हजार रुपियाँ दिने माग गरे तापनि हाल 8 हजार रुपियाँ र पुजा बोनस दिने तिनले माग गरेको बताइन्। मिड डे मिल कर्मचारीहरूको मागलाई लिएर आगामी 9 अक्टोबरको दिन कोलकाता विकास भवन अभियानको तिनले आह्वान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorspin girişbetorspinJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes