वेतन वृद्धि लगायत अन्य मागलाई लिएर शिकारपुर चिया बगानमा हडताल

राजगञ्ज: वेतन वृद्धि लगायत अन्य मागको समर्थनमा शिकारपुर चिया बगानका स्टाफ तथा सव स्टाफहरूले आज काम बन्द गरे। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत शिकारपुर चिया बगानको कारखाना अघिल्तिर आज श्रमिकहरूले विरोध प्रदर्शन गरे।  यस सम्बन्धमा बगानका हेड क्लर्क फणीन्द्रनाथ दासले भने, स्टाफ तथा सव स्टाफको वेतन वृद्धिको मागमा यहाँ हडताल चलिरहेको छ।  हड़ताल हिजोदेखि नै शुरू भएको तिनले बताए। तिनले भने, हिजो उदलाबाड़ीमा गेट मिटिङ गरेर आन्दोलन अनशनमा सामेल भएको छ। 10 सूत्रीय मागलाई लिएर स्टाफ तथा सव स्टाफहरू हड़तालमा रहेको छ। स्टाफ तथा सव स्टाफको वेतनमा वृद्धि गरिनु पर्ने अनि सेवाको कार्यकाल 58 वर्षदेखि बढ़ाएर 60 वर्ष गर्नु पर्ने आफुहरूको माग रहेको पनि तिनले बताए। प्राप्त जानकारी अनुसार स्टाफ तथा सव स्टाफको नियुक्ति लगायत अन्य मागहरूलाई लिएर उक्त हड़ताल शुरू गरिएको छ। माग पुरा नभए आगामी 7 जूनदेखि बृहद आन्दोलन शुरू गर्ने पनि तिनीहरूले चेतावनी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes