वेतन कटौती गरेको विरोधमा होम डिलीभरीका कर्मीहरूद्वारा प्रदर्शनी

सिलगढी : कोरोना महामारीको समयमा पनि आफ्नो ज्यान जोखिममा पारेर काम गरे तापनि बारम्बार वेतनमा कटौती गरेको एउटा प्रसिद्ध फुड होम डिलीभरी संस्थाका कर्मीहरूले आरोप लगाएका छन्। यसैको प्रतिवाद जनाउँदै होम डिलीभरी संस्थाका कर्मीहरूले आज सेभोक रोडमा विरोध प्रदर्शनी गरे। ती कर्मचारीहरूको भनाइअनुसार लकडाउनपछि तिनीहरूको वेतनमा कटौती गरेपछि कम्पनीले फेरि इन्सेटिभमा पनि कटौती गर्ने निर्णय लिएको छ। यसको साथै कोरोना महामारीको समयमा कम्पनीद्वारा तिनीहरूलाई मास्क, सेनिटाइजर लगायत कुनै प्रकारको सहयोग नगरेको तिनीहरूको आरोप रहेको छ। यदि कम्पनीले इन्सेटिभमा पनि कटौती गरे परिवार धान्न आफूहरूलाई निक्कै समस्या हुने तिनीहरूले बताए। यसैले कम्पनीद्वारा इन्सेटिभमा कटौती नगरोस् भन्ने मागमा आज तिनीहरूले उक्त प्रदर्शनी गरेको हो। कम्पनीले तिनीहरूको माग पुरा नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes