वेतन तथा बोनसको बढ़ोत्तरी गरिनुपर्ने मागमा सुरक्षाकर्मीहरूद्वारा प्रदर्शन

राजगञ्ज: वेतन तथा बोनस वृद्धिको मागलाई लिएर राजगञ्जमा एउटा निजी गोदामका सुरक्षाकर्मीहरूले विरोध प्रदर्शन गरे। उक्त गोदामका सुरक्षाकर्मीहरूले वेतन तथा बोनसमा 20 प्रतिशत बढ़ोत्तरीको माग गर्दै धरना प्रदर्शन गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार राजगञ्जको फाटापुकुर नजिक बहुराष्ट्रिय पेयजल कम्पनीद्वारा स्वीकृत गोदाम रहेको छ भने त्यहाँ लगभग 40  जना सुरक्षाकर्मीहरू तैनाथ छन्। तृणमूल इन्डस्ट्रियल एस्टेट वर्कर्स युनियनको युनिट सचिव दर्पनाथ रायले बताएअनुसार लगभग 7 वर्षदेखि उक्त गोदाममा कार्यरत सुरक्षाकर्मीहरूले महिनाको केवल साढ़े सात हजार रुपियाँ तनखा पाउने गर्छन्। नियमानुसार तिनीहरूलाई बोनस नदिएको साथै अन्य सुविधाहरूबाट पनि सुरक्षाकर्मीहरू वञ्चित रहेको तिनले बताए। अधिकारीहरूसित धेरैपल्ट समस्याको समाधान गरिदिने अपील गरे तापनि कुनै फाइदा नभएको तिनले बताए। अर्कोतिर, सुरक्षा एजेन्सीका एरिया इन्स्पेक्टर जगजीवन पासवानले बताएअनुसार सुरक्षाकर्मीहरूलाई पश्चिम बंगाल सरकारको नियमानुसार वेतन तथा बोनस भुगतान गरिरहेको छ। तथापि, सुरक्षाकर्मीहरूको मागबारे कुराकानी गरेर समाधान गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes