भागोप-का राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको निधनमा श्रद्धाञ्जलि

खरसाङ: भारतीय गोर्खाहरूको मूल संगठन भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको आज निधन भएको छ। सुखमन मोक्तानको निधनले भारतीय गोर्खा समाजमा शोकको लहर छाएको छ। राष्ट्रिय अध्यक्षको निधनले भारतीय गोर्खा परिसंघमा पनि मूल स्तम्भ ढलेको झैं भएको छ। उनको निधनमा आज दिनभरि नै सामाजिक सञ्जाल फेसबुकमा विभिन्न संघ संस्थाहरू र व्यक्तिहरूले श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ। भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको निधनमा गोजमुमो महासचिव अनित थापाले पनि श्रद्धाञ्जलि अर्पण गर्दै मोक्तानको अध्यक्षतामा परिसंघले गोर्खाको हितमा धेरै पहल गरेको जनाउँदै शोकित परिवारप्रति सहानुभूति अनि समवेदना प्रकट गरेका छन्। यसैगरी, गोरामुमो अध्यक्ष मन घिसिङले पनि मोक्तानको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै समस्त गोर्खा जातिले महान हस्ती गुमाएको र गोर्खा समाजमा ठूलो क्षति पुगेको बताए। तिनले मोक्तानको नेतृत्त्वमा गोर्खा जातिको हितको लागि धेरै कार्यहरू गरेको जनाउँदै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै सम्पूर्ण भारतीय गोर्खा परिसंघका सदस्यहरूमा पनि समवेदना प्रकट गरेका छन्। भागोपका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको निधनमा भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिका अध्यक्ष आशा मुखिया लामाले पनि तिनको निधनले भागोपलाई मात्र होइन तर सम्पूर्ण गोर्खा समाजलाई नै अपूरणीय क्षति भएको बताएकी छन्। तिनले सुखमन मोक्तान एकजना कर्मठ समाज सेवक, भाषा संग्रामी, वरिष्ठ स्रष्टा, दक्ष नेतृत्व गर्ने क्षमातावान व्यक्ति रहेको बताउँदै गोर्खा सांस्कृतिक संस्थान् खरसाङ, भागोप खरसाङ आञ्चलिक समितिको तर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन्। त्यसरी नै साहित्य कला संस्थान तीनधारेले पनि भागोपको राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको निधनमा श्रद्धाञ्जलि अर्पण गरेको छ। संस्थानको पक्षमा मूल सचिव सन्तोष लामाले श्रद्धाञ्जलि अर्पण गर्दै भारतीय गोर्खा समाजमा तिनको निधनले ठूलो क्षति भएको बताउँदै शोकित परिवारप्रति शोक समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes