भागोप्रमो-को प्रतिनिधि टोलीको मिरिक ओकाइटी चियाबारी प्रबन्धकसित बैठक

मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिकको सियोक-गोपालधारा-ओकाइटी समष्टि संयोजक लाडुप घिसिङको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले आज ओकाइटी चियाबारी प्रबन्धक पंकज चोबेसित तिनकै कार्यालयमा भेट गरेर चियाबारीमा आश्रित चियाश्रमिकहरूको हितार्थ विविध महत्वपूर्ण विषयलाई लिएर एउटा सभा सम्पन्न गर्यो। हिल-तराई-डुवर्स प्लान्टेसन वर्कर्स युनियन, ओकाइटी युनिट अध्यक्ष सपन भण्डारी, पार्टीका बुथ अध्यक्ष एवम् नेतृत्वद्वय मिलन राई, राजीव राई, गान्धी तामाङ, प्रजित राई, साइरस् गजमेर आदिका टोलीले आज गत 1 अक्टोबर 2021-को दिन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन केन्द्रीय समितिद्वारा मनोनित ओकाइटी युनिटको निम्ति संयोजक राजु तामाङलाई गत 2 अक्टोबर 2021-को दिन मिरिक महकुमा अध्यक्ष समीर राई अनि संयोजक घिसिङले पत्र हस्तान्तर गरेपछि आज औपचारिक रूपमा पार्टीले तिनलाई चियाबारी प्रबन्धन पक्षसित साक्षात्कार गराए। भेटपछि ओकाइटी युनिट अध्यक्ष सपन भण्डारी अनि मिलन राईले आजको भेट फलदायक रहेको बताए। यसको साथै आगामी दिनहरूमा यसरी नै राजनीतिदेखि माथि उठेर जनहितको लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै पार्टी संयोजक घिसिङप्रति पनि तिनले आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes